अभिनेत्री पूजा र आँचलको यस्तो म्युजिक भिडियो बाहिरियो (भिडियो हेर्नुस )

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सिनेमाका तीन चर्चित अनुहार अभिनेत्री पूजा शर्मा र आँचल शर्माका साथमा नायक आकाश श्रेष्ठ एउटै भिडिओमा देखिएका छन्।

समिक्षा अधिकारी र रोशन अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकार एकै ठाउँमा देखिएका हुन्। भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन्। यो गीतमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडिओ निर्देशक विधान कार्की हुन्।

भिडिओमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ। डान्सिङ नम्बरको यस गीतको भिडिओ हाल ट्रेन्डिङमा छ। गीतको भिडिओ डिभाइन म्युजिकको युट्युब च्यानलबाट अपलोड गरिएको हो।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal