उदयपुरमा बल’त्कारी प’क्राउ।

समाचार स्थानीय-तह

उदयपुर, २६ असोज । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका – ८ पावु बस्ने ३२ वर्षीय शम्सेर बहादुर क्याप्छाकी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शम्सेरले ती महिलालाई असोज १६ गते राति जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *