एक्कासि भक्कानिए पशुपति शर्मा के भयो यस्तो (हेर्नुस् भिडियो )

 

लोकगायक पशुपति शर्माको जीवन संघर्षमा आधारित भई के छ नेपालद्वारा लिइएको अन्तर्बाता आजको यश श्रृङखलामा तपाइहरु समक्ष पेश गर्दैछौ ।

संघर्ष बिनाको सपलता सफलतानै हैन त्यस्ले आत्मासन्तुष्टि दिदैन भन्ने पशुपति शर्मा एक प्रेरणाका श्रोत भएको कुरो गर्दा कसैको मत बिपक्षमा नआउला ।

आफ्नो संघर्ष सम्झिदै भक्कानिए पशुपति शर्मा कहिले काहीँ त यतिसम्म पनि दुख हुन्थ्यो कि पियाज अनि खुर्सानिसग भात खानु पर्थ्यो यस्तो जिन्दगी देखेर आफैलाइ धिकार लाग्थ्यो तर हिम्मत चहि कहिले हारिन ।

कतिसम्म व्यवहारिक रहेछन् पशुपति शर्मा मेरो परिवारका सदस्यहरु बिशेषतम माता पिता यदि देहावसान भईरहदा आँसु खसालदै यदि जानुभयो भने मैले कहिले खुसि पाउदिन पाउनेछैन पाउन सक्दिन भन्दै अमिलिए ।

 

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal