कठै ! ८२ बर्षिय बृद्ध आमालाई यसरी घरभित्रै बी भत्स तरिकाले मा रियो (हेर्नुस् भिडियो )

 

८२ बर्षिय साहुनि कार्कीको रातको समयमा सुतिरहेको स्थानमानै एकदमै बी भत्स ढंगबाट ह त्या भएको छ ।घरको अगाडि र पिछाडि पट्टि दुबैतिर च्यानल गेट छ ,दुबै गेटहरु बन्द थिए ।तर ह त्यारा कसरी भित्र छिरेर यो घ टनालाई घ टायो त्यो भने एकदमै रहस्यम छ ।

घट ना घट्द‌ै गर्दा ती बृद्ध आमाको कन्चठमा धा रिलो ह ति यारले प्र हार गरिएको थियो ।बिशेषगरि त्यो ह त्यारा घरभित्र छिर्नुको मुख्य उदेश्य भनेको त्यहा घरमा रहेको गरगहनाहरुलाई लैजानु नै थियो ,अर्थात चो रि नै मुख्य उद्देश्य हुन सक्ने अनुमान मात्रै लगाउन सकिन्छ ।

पैसा र गरगहना सो ठाउमा भएको खबर चो रले थापाइसकेपछि उक्त घ टना घ टेको हो ।घरमा दशजनाको परिवार रहन्छन् तर घ टना हुँदै गर्दा ती दशजना मध्ये एकैजनाले पनि थाहा नै पाएनन् ।कलको माथिपट्टिको समात्ने हेन्डल प्रयोग गरि उक्त घ टना घ टाइएको रहेछ ।थप अनुसन्धान भै रहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal