चर्चित हास्य कलाकार चम्सुरीका निकै रमाइला टिकटक भिडियोहरु हेर्नुहोस। साथै चम्सुरी दिदिलाइ शिघ्र स्वास्थलाभ को कामना।

 

पल्पसा डङ्गोल ‘चम्सुरी’ जो यतिबेला टिचिङ अस्पताल को बेडमा छ’ट’प’टाइरहेकी छिन्।आजभन्दा २५ वर्ष अगाडि कला क्षेत्रमा आउनुभएको पल्पसा डङ्गोल आज जीवनकै अन्तिम मोडबाट आम जनता बाट सहयोगको अपिल गरिरहेकी छिन्।हास्य टेलीफिल्म मेरी बास्सैबाट चर्चामा आएकी चम्सुरीको जीवन कहानी सुन्दै जिउ सिरिङ्ग हुन्छ।मेरी बास्सैमा कुञ्जना घिमिरेको आमाको भुमिका निर्वाह गरेकी चम्सुरीको दुई छोरीहरू छन्।

उनलाई आजभन्दा छ महिना अगाडि उनकै घरमा न्युज फिल्मी च्यानलले उनको छोरीसहित लिइएको अन्तर्वार्ता प्रसारण गरिएको थियो।उनको घर पाँच तले छ र उनी एउटा गाडी समेत छ जुन उनी आफैं नै ड्राइभ गर्ने गर्दछिन्।उनका दुई छोरीहरूमध्ये त्यतिबेला ठूली छोरी बाहिर कलेज गएको बेला कान्छी छोरीसँग कुराकानी गरिएको थियो।उनलाई भेट्न भनेर यतिबेला विभिन्न क्षेत्रका कलाकारहरू धमाधम अस्पतालमा पुगिरहेका छन्।कलाकार कृष्ण कंडेलसँग उनी भन्छिन्,मैले मेरो छोरीहरूलाई असर पर्छ भनेर मेरो रोग लुकाएँ।मलाई उपचारका लागि पैसा भन्दा पनि किड्नी नपाएर चाहिँ म’र्छु जस्तो लागिरहेको छ। कलाकारहरूले फोन गर्दा,भेट्न जाँदा उनी आफूलाई सम्हाल्न नसकेर डाँको छोडेर रु’न थाल्छिन्।सबैजना भावुक हुन्छन्।सबैले बचाउँछौँ भनेर आश्वासन दिइरहेका पनि छन्।

श्रीमान र श्रीमतीको सम्बन्ध राम्रो थिएन।विभिन्न कारणले श्रीमान र श्रीमतीको सम्बन्ध बि’ग्री’एपछी चम्सुरी दुई छोरीहरूको साथमा जीवन बिताउँछु भन्दै छोरीहरूकै सहारामा बस्न थालिन्।घरमा कमाएर खुवाउने कोहि थिएनन्। रातदिन संघर्ष गर्दै आएकी उनीले आफ्नी दुई छोरीहरू हुर्काउने,पढाउने र बढाउने गर्दै आइरहेकी थिइन् र यसैगरी चम्सुरीको जीवन अगाडि बढिरहेको थियो।

यसैबीच मेरी बास्सैबाट चम्सुरी चर्चामा आएपछि जीवन चलाउन केही सहज अवस्था बन्यो।दुनियाँलाई हँसाउने चम्सुरी आज जीवनकै अन्तिम घडीमा छिन्।पाँच वर्षदेखि मृ’गौ’लाको स’मस्या भोगिरहेकी चम्सुरीलाई दुई महिनादेखि अत्यन्तै गाह्रो भएको छ।चम्सुरीका दुईवटै मृगौला ड्या’मेज भएका छन्।चम्सुरी पहिले जस्तो हँसिलो र फूर्तिलो पनि छैनन् अहिले।अस्पतालको बेडमा अचेत अवस्थामा सुति रहेकि चम्सुरीका आँखाहरू आँ’शुले टिलपिल टिलपिल भएका छन्।

चम्सुरीले बोलेका हरेक शब्दहरूले उनलाई भेट्न आउने कोहि पनि नरोइ बस्नै सक्दैनन्।उनी भन्छिन्, “अब म बाँ’च्दिन,मेरी छोरीहरूको के हालत होला,मलाई त अब बाँ’च्ने आ’श नै हराइसक्यो। छोरीहरूका लागि संघर्ष गर्दागर्दै मेरो दुइटै कि’ड्नी ख’राब भएको मैले पत्तै पाइन।पाँच वर्षदेखि उपचार त गराइराखेको थिएँ तर अब उपचार गर्न सारै गाह्रो हुँदै छ।मलाई बचाउने को होला र यो दुनियाँमा ?

कसैले मृगौला दिए पनि बाँ’च्न पाउने थिएँ।अकालमै मेरो ज्या’न जाँदैन थियो होला।मलाई मेरो भन्दा पनि मेरो छोरीहरूको धेरै चिन्ता छ भाइ,म मेरी छोरीहरूको लागि भएपनी बाँच्न चाहन्छु,कोही किड्नी दिने पाइन्छ कि खोजिदेऊ न भाइ,म अहिले नै यो संसार छो’डेर जान चाहन्न भन्दै उनी मु’र्छा परीन्।उनी बोल्नै सकिनन्।सबैलाई आफ्नो शरीर त उत्तिकै महत्वपूर्ण हुन्छ जति उनीलाई छ।कृपया हामी सबैलाई हात जोडेर बिन्ती गर्दछौं जसरी निबर्तमान प्रधानमन्त्री केपी शर्मा वलीलाई बचा’उन किड्नी सहयोग गर्नुभएको थियो,त्यसैगरी नि देशको गहनालाई ब’चाउन हामी सबैको खाँचो छ।कृपया सहयोग गरिदिनुहोस्।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal