छत्र शाहि र काजल जोशीको बिहे अन्तिममा आएर किन रोकियो, परिवारनै आए मिडियामा (भिडियो हेर्नुहोस्)

 

इन्द्रेणीमा छत्र र काजलको दोहोरी निकै जमेको छ।उनीहरुको हरेक भाग हिट छन।छत्रको परिवारले पनि काजललाइ बुहारी बनाएर भित्र्याउन तयार रहेको खुलेको छ भने काजल पनि छत्र संग बिहे गर्न तयार रहेको खुलेको छ। छत्रकै आफ्नै युटुब मार्फत आएको उक्त भिडियोमा छत्रको बहिनी र बहिनी ज्वाई समेत मिडियामा आएका थिए उनीहरुको पनि छत्रको बिहे हेर्ने धोको रहेको भिडियोमा देख्न सकिन्छ।

छत्र साहीले इन्द्रेणी मार्फत सामाजिक काम गर्दै आएका छन।दोहोरी साझबाट सांगीतिक यात्रा सुरु गरेका छत्र लामो समय स्टुडियो र दोहोरी साझमै समय बिताए पछि इन्द्रेणीमा उनि दोहोरी गाउन थाले तव आम नेपालीले बल्ल उनको खोजि गर्न थाल्यो अहिले उनि बिनाको दोहोरी अधुरो मान्छन दर्शक।

हेरौ यो भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal