जिउँदै मान्छेलाई म’रेको भन्दै समचार आयपछि रश्मि भट्ट रुदै लाईभ’मा (हेर्नुस भीडीयो)

 

काठमाडौं । आमाको मुख हेर्ने दिन मा रश्मि भट्टको मृत्यु भन्दै समाचार बाहिरिए पछि यति खेर रश्मि लाईभ आई यो कुरा सत्य नभएको बताएकी छिन । रश्मिले आफु जिउँदै भएको र यो समाचारले आफु दिनभर नै तनाबमा रहेको बताएकी छिन ।

पहिले मनको साथि पेज बाट सार्वजनिक भएको उत्त समाचार पछि धेरैले हालेका थिए । यसरी जिउँदै मान्छेलाई मरेको भन्न पाईन्छ र ? उहाले म संग माफी माग्नु पर्छ भन्दै रुदै लाईभमा बोलेकी छिन । लाईभ भिडियो तल राखिएको छ हेर्नुहोला,

खासमा गितको अभिनयमा उनले प्राण त्याग गरेकी हुन । रश्मि भट्टले निकै नै कारुणिक अभिनय गर्दै नेपालि गीतसंगीतमा तथा चलचित्र क्षेत्रमा निकै ठुलो योगदान पुर्याएकी छन् । भखरै मात्र सार्वजनिक भएको म्युजिक भिडियोमा रश्मि भट्टको निधन भएको दृश्या कैद गरिएको छ । आमाको मुख हेर्ने दिनको अवसर पारेर सर्जक सतिश अधिकारीको परिकल्पना तथा यथार्त घट,नालाई आधारित बनाएर अधिकारीकै शब्द सृजनामा यथार्थपरक गित”आमा तिम्रै झल्को छ”सार्वजनिक भएको छ । हेर्नुस रश्मि रुदै लाईभमा

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal