दु:खद ख’बर , भारत गएका चार नेपा’लीको स’ड’क दु’र्घ’टना’मा मृ’त्यु

काठमाडौं, फागुन २२ ।

रोजगारीको शिलशिलामा भारत गएका चारजना नेपालीको स्वदेश फर्किने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका खर्चे गैराका उनीहरूको भारतको उत्तरप्रदेशस्थित नोयडामा दुर्घटनामा मृत्यु भएको हो। उ

नीहरू मुम्बईबाट नोयडा हुँदै नेपाल आउँदै थिए।

मृत्यु हुनेमा कालो रावल, उनकी पत्नी बुदी रावल, छोरा टोपेन्द्र रावल र तिलक घर्ती रहेका छन्। यो पनि…..

काठमाडौ ।

बाँकेमा एक अनौठो घटना भएको छ । राप्तीसोनारी गाउँपालिका ९ मा एकै घरका देउरानी जेठानी हराएका थिए ।

देउरानीको केही वर्ष अघि विवाह भएको थियो भने जेठानीको केही महिना मात्र भएको थियो ।

जेठानी खगिसरा फेला परेकी छैनन् भने देउरानी एक होटलमा फेला परेको बताइएको छ ।

उनीसंग केही युवा समेत रहेको परिवारका सदस्यले बताएका छन् ।

संगीता बस्याल (देउरानी) हराएको दुई दिन पछि सम्पर्कमा आएपछि खोजी गर्दै जाँदा फेला परेको अमाजुले बताएकी छन् ।

 

परिवारका सदस्यले घरका २ बुहारी हराएको भनेर सार्वजनिक गरेपछि देउरानी आफै सम्पर्कमा आएको परिवारका सदस्यको भनाई छ । तर अझै जेठानी भने सम्पर्कमा आएकी छैनन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

श्रीमानहरु रोजगारीमा वाहिर रहेको बेलामा घरमा रहेका उनीहरुका श्रीमतीहरु एकाएक हराएका हुन् ।

उनीहरुका श्रीमानले कामवाट आउँछौं भनेपछि एकाएक दुई देउरानी जेठानी हराएका हुन् । आफुहरु घरमा आएपछि परिवारमा श्रीमतीहरुले अन्य युवा घरमा ल्याएर र क्सी खाँदै रमाइलो गर्ने गरेको थाहा पाएको बताएका छन् । दुवै जनाले प्रेम विवाह गरेका थिए ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal