नयाँ बर्षलाई लक्षित गर्दै फेरी लकडाउन गर्ने ओली सरकारको तयारी, काठमाडाैं छाेड्नेहरूकाे भीड

काठमाडाैं ।

 

चैत्र

 

 

नयाँ बर्षलाई लक्षित गर्दै ओली सरकारले फेरी लकडाउन गर्ने तयारी गरेको छ । नयाँ बर्ष २०७८ सुरु हुन् केहि दिन मात्रै बाँकी रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal