फुटपाथमा सुतेका मजदुरमाथि ट्रक दौडियो, १३ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातस्थित सुरतमा ट्रकले किचेर १३ जनाको ज्यान गएको छ ।

कोसाम्बा क्षेत्रमा फुटपाथमा सुतेका १८ जनालाई गएराति ट्रकले किचेको हो । जसमा १३ जनाको ज्यान गएको छ भने अन्यको अवस्था गम्भिर रहेको बताइएको छ । १२ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । ज्यान गुमाउनेहरु सबै राजस्थानको बांसबाडा जिल्लाको कुशलगढका रहने मजदूर भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उखु लोड गरिएको ट्रयाक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएपछि फुटपाथमा सुतेका मजदुरमाथि कुदेको थियो ।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal