बढैयाताल गाउँपालिकामा १० दिन लकडाउन घोषणा

बर्दिया

बैशाख १२

बढैयाताल गाउँपालिकाले  पालिकामा  कोरोना भाईरस संक्रमण बढ्दै् गएकाले  १० दिन लकडाउन गर्ने निर्णय गरेको छ।

कोभिड महामारी संक्रमणलाई फैलिन नदिन सोमबारबाट लागू हुने गरी अति आवश्यक सेवा बाहेक अरु सबै क्षेत्रमा लागू हुने गरि  लक डाउन (निषेद्याज्ञा ) जारी गरेेेेको हो।

 

 

 

 

बर्दिया जिल्ला प्रशासनले निषेधाज्ञा सात दिन गर्ने भएतापनि  बढैयाताल गाउँपालिकाले भने कोरोना भाइरसलाई मध्यनजर गरि १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ।

 

छिमेकी जिल्ला बाँकेमा कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि बाँकेको असर बर्दिया जिल्लामा पनि पर्न सक्ने भन्दै निषेधआज्ञा जारी गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले दिनु भएको छ।

 

 

 

 

बढैयाताल गाउँपालिकाले जारी गरेको निषेद्याज्ञालाई राम्रो सङ पालना गरिदिन बढैयाताल गाउँपालिकाकि उपमेयर दिपा गैतमले पालिका बासीलाई आग्रह गर्नु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal