बाँकेमा को’रोनाको यस्तो भ’याव’ह अव’स्था , पि.सि.आर रिपोर्ट नआउँदै मृ’त्यु

बाँके

 

बैशाख

 

दोस्रो लहरको कोरोना महामारीको कहर पुरै विश्वमा बढ्दो क्रममा छ। यसै संगै बाँके र बर्दिया पनि अछुतो छैन।

 

बाँकेमाा आज विहान ६ बजेदेखि अपरान्ह चार बजेसम्ममा चार जनाको मृत्यु भइसकेको छ ।

भेरीमा खजुरा गाउँपालिका वडा नं. २ का ४८ वर्षीय महिलाको रिपोर्ट आउनु अघि नै मृत्यु भएको जानकारी प्राप्त भएको छ।

 

 

बैशाख १३ गते भेरीमा भर्ना भएकी महिलाको आज चार बजे कोरोना पुष्टि भएको थियो । उनको दिउँसो १२.२० बजे नै मृत्यु भएको हो ।

 

 

भेरीमा बैजनाथ गाउँपालिका वडा नं. १ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख ११ गते पीसीआर गरेका उनी १२ गते भेरीमा भर्ना भएका थिए । उनको आज २.४५ बजे मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal