बिनिताको नाममा उठेको यति धेरै पैसा खै ? बिनितालाई माया गर्ने सबैले यो भिडियो हेर्नुहोला !

अर्की मम्मी बिहे त गर्नुहुन्ननी ? गुल्मीकी बिनिता कुमालले जिटिभिले लिएको एक भिडियोमा आफ्नो बुबालाई प्रश्न गरेकी छिन् । उता बाट बाबुले गर्दिन भन्ने उत्तर दिन्छन् । ३ वर्ष अगाडी रोजगारीका लागि साउदी अरब गएका विनिताका बुबा भोजराज कुमालले काम गर्ने क्रममा मेसिनमा प’रेपछि दुवै खु”ट्टा गु”मा”उ”न पुगे।

 

 

ईस्मा गाउँपालिकाका कुमालले विदेशमा धन कमाएर श्रीमती र छोराछोरीलाई सुखमा राख्ने सपना बु’ने’का थिए । सुरुमै भनेजस्तो काम र कमाई नभएपनि जसो तसो घर परिवार र परिवार सम्झेर काम गरिरहेका उनको जीवनमा निकै ठुलो ब”ज्र”पा”त आईलाग्यो । कम्पनीमा काम गर्दै गर्दा मेसिनमा परेका उनले गरिखाने दुबै खु”ट्टा गु’मा’ए । असख्यं सपना बोकेर परदेशीएका उनका सपना त पुरा हुन पाएनन् नै लामो समय अस्पतालमै बस्नु पर्यो ।

त्यसयता उनले यता नेपालमा जीवनसगींनीको साथ पनि गु”मा”ए । उनकी श्रीमती अर्कैसगं बिहे गरेर गईन् । एक छोरा र छोरी रहेका भोजराजलाई झनै चि”न्ताले स’ता’यो । पैसा कमाउन विदेशमा पुगेका कुमालले नत पैसा कमाउन सके नत आफु सकुसल रहन सके । विगत ८ महिनादेखि उनी उपचाररत छन् । केवल सहयोगीहरुको साहारामा अहिले साउदीको एक हस्पिटलमा जिवन गु’जा’री’रहेका छन् । उनका आमा बाबा बृद्ध भईसके ।

श्रीमतीले पनि छोडेर अर्कै संग विहे गरेपछि ससाना नानिबाबुको वि”च”ल्ली भएको छ । एता बुढा बा आमाको बस्ने घर छैन बाटोको छेउमा कसैको भ”त्कि”न लागेको घरमा यो परिवार बस्दै आएका छन । पैसा कमाउन विदेश पुगेका भोजराज करिब ८ महिना देखी हस्पीटलमा छन । परिवारमा आर्थीक अभावको कारण नेपालमा भोका छोरा छोरी बाबाको प्रतिक्षामा छ् । तर बाबा भने हस्पिटलमा मृ”त्यु संग ल”डे”रहेका छन् । बाँकी भिडियोमा ।

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal