भर्खरै आयो दुखत समाचार : कुरा गर्ने क्रममा एक्कासी मोबाइल प,ड्किँदा दुई छोरासहित आमाको मृ,त्यु

समाचार

नसोचेको घटना एक्कासी हुने गर्छ । धेरैजसोले मोबाइल चार्जमा राखेर चलाउने गर्छन् ।

तर यस्तो बानीले ग,म्भिर घ,टना हुने गर्छ । यस्तै भारतमा पनि यस्तै एक घ,टना घ,टेको छ ।भारतको तमिल्नाडुमा मोवाईल पड्किँदा आमा र दुई छोराको ज्या,न गएको छ ।

चार्जमा राखेको मोवाइल एक्कासी ब्ला,स्ट भएपछि एकैघरका ३ जनाको मृ,त्यु भएको भारतिय मिडियामा जनाइएको छ ।२९ वर्षीया मथुलक्ष्मीले मोबाइल चार्जमा राखेर कुरा गरिरहेकी थिइन् ।

त्यसै समय कल काटे लगत्तै मोवाइल ब्लास्ट भएको बताइएको छ ।

भारतिय मिडियाका अनुसार मोबाइल प,ड्कीदा आगो निस्किएको र आगोले नै मथुलक्ष्मीसहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको ज्या,न गएको जनाइएको छ ।

आगोले ग,म्भिर घा,इते भएका उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृ,त घोषित गरेका जनाइएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *