रबी लामीछानेले सार्वजनिक रुपमै मन्त्रीलाई झण्डा मात्रै हलाएर हिँड्ने भन्दै यसरी सातो लिए (भिडियो सहित)

 

तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने, ‘मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ? एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने” भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले।

तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ? एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने” भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले। रबीले ठाडै आक्रोशका साथ भन्नुभयो,”मैले के गरेँ भन्नुभयो नि ? मैले १०३ ओटा सिलिन्डर ल्याएँ,तपाईंले के गर्नुभयो ? एउटा सिलिन्डर ल्याएर दिनुहोस् न।

एउटा सिलिन्डर ल्याउन नसक्ने झण्डा हल्लाएर हिँड्ने भन्दै सातो लिए।त्यसपछि रबीलाई फेस गर्न नसकी मन्त्री मानन्धर आफ्नो सुरक्षाकर्मीलाई जाउँ भन्दै तर्केर बाटो लागे। रबीको यो आक्रोशलाई अहिले सामाजिक संजालमा विभिन्न व्यक्तित्वहरूले ‘स्याबास रबी जि’ भन्दै गर्वले खुसी र प्रशंसा पनि व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal