साउन १ गते देखि कर्मचारी को तलब यति धेरै हुने प्रधानमन्त्री ओली को घोषणा !

समाचार

काठमाडौं ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८-०७९ देखि श्रमिकको न्यूनतम् तलब बढाउने बताउनुभएको छ ।

 

 

शनिबार १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभएको हो ।** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

 

भारतमा कोरोनाको चपेटामा सर्वसाधारण देखी नेता तथा कलाकार सम्म अछुतो रहन सकेका छैनन् ।कुनै न कुनै माध्यमबाट उनीहरु पनि संक्रमित भई नै रहेका छन् ।

 

 

यसै सन्दर्भमा साउथका सुपरस्टार अल्लु अर्जुन समेत कोरोना संक्रमित भएका छन् ।

 

उनले आफुलाई कोरोना पोजेटिभ भएको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।अल्लु खर्जुनले एक ट्विट गर्दै यो खबर आफ्ना फ्यानहरु माझ

 

 

सार्वजनिक गरेका हुन् । कोरोना पोजेटिभ आए संगै उनले आफुलाई क्वारेण्टिनमा राखेका छन् । उनले लेखेका छन् – सबैलाई नमस्कार ।** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

 

 

मेरो कोरोना परिक्षण पोजेटिभ आएको छ । मैले आफुलाई अलग्गै राखेको छु । म उनीहरु संग यो अनुरोध गर्दछु कि जो मेरो सम्पर्कमा आएका छन् आफ्नो ख्याल गर्दै कोरोना परिक्षण गराउन् ।** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

 

 

 

उनले आफ्ना शुभचिन्तकहरुमा चिन्ता नलिन आग्रह गर्दै आफु उपचारमा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *