साहसी चेली सदिच्छा बास्तोलाले हाम्रो टिम नेपाल लाई ५० हजार सहयोग! सम्मान स्वरुप शियर गर्नुहोस

साहसी चेली सदिच्छा बास्तोलाले हाम्रो टिम नेपाल लाई ५० हजार सहयोग!
बेलायत निवासी इसा गुरुङ लेख्नु हुन्छ Hamro Team Nepal लाइ उर्लावारीका साहसी निडर नेपालको महान छोरी अमेरीकामा पाइलट कोर्ष गर्दैहुनुहुन्छ , उहाको र परि वारको तर्फ बाँट रू ५० हज़ार सहयोग गर्नु भएको आभारी छौ Sadikchya Bastola बहिनि ,पढाइ लाइ निरन्तर ता दिनुस हजुर जस्तै महान् छोरी नेपाल लाइ ज़रूरत छ !

सदिच्छा लेख्नु हुन्छ:मैले भुलेछु कि म येस्तो ठाउमा हुर्केछु जहा ह’त्यारालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफुलाइ परेकाे अन्या य वि’रुद्ध आवाज ऊठाउदा पिडितलाइ पागल बनाउने काम गरिन्छ आफ्नो मात्र परिवार अरुको त जनावर जस्तो सोचेर हत्या गर्छन् । कसैले केहि गर्न नसकेनि एक्दिन ती सारा पीडितको आशुले पाेल्नेछ त्यो दिन बुज्नेछौ रियल पिडा के हो र यसलाइ भाेग्दा कस्ताे हुन्छ ।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal