हार्दिक बधाई : कृष्ण बहादुर महरा नेकपा एमाले प्रवेश

समाचार

काठमाडौं

 

पूर्व सभामु’ख एवं प्रतिनि’धिसभा सदस्य कृष्ण’बहादुर महरा एमाले’मा प्रवेश गर्न लागेको भन्ने एक अनला’इनको समाचार असत्य र निरा’धार रहेको उनको सचिवा’लयले जनाएको छ ।पूर्व सभामुख मह’राका स्वकीय सचिव प्रमोद शर्माले उनी माओ’वादी केन्द्रमै रहेको बताए’का छन ।

 

साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्यु’निष्ट ए’कताको पक्षमा रहेको उल्लेख गरेका छन ।पूर्व सभा’मुख कृष्ण’बहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्ति’कारी कमन्यु’ष्टहरुको एक’ताको पक्षमामा रहेको बताए ।

 

पछिल्लो समय नेपालको राजनीति घटना’क्रम अस्वाभा’विक तरि’काले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रती बिचलित नहुन उनले समग्र नेपाली जनताला’ई आग्रह गरेका छन ।

 

लामो सम’यको परिव’र्तनकामी आन्दो’लन पछि नेपा’लमा संघीय लोकता’न्त्रिक गणतन्त्र स्थापना भएको दृष्टान्त बताउदै विभिन्न आन्दोल’नबाट प्राप्त उपल’ब्धिहरु संस्था’गत गर्नुको साटो शिर्ष नेतृ’त्वले सत्ता र शक्ति’को मोहमा देशको संवि’धानलाई नै अवज्ञा गर्नु नेतृत्व’को ठूलो भुल भएको बताएका छन ।

 

नेपा’लमा कमन्युष्ट आन्दोल’नमा लागेर राजनी’ति गर्ने सम्पूर्ण दलह’रुको ध्रुवी’करण पछि एउटै बिशा’ल कमन्युष्ट पार्टी निर्माण गर्ने बाटोमा आफू भएपनी विभिन्न प्रा’बिधिक कारणले पार्टी एकता भाँडिए’को र अब पुनः नेपाल’का क्रान्ति’कारी पार्टीहरु एक हुनुपर्ने महराको भनाइ रहेको छ ।

 

पछि’ल्लो समय सामा’जिक संजा’लहरुमा आफू एमा’लेमा प्रवेश गर्न लागेको भन्ने खबर पोस्ट भएको प्रती गुनासो गर्दै महराले कपोल’कल्पित र भ्रमात्मक खबर प्रसारण गरेर जन’तालाई दिगभ्र’मित पार्नु पनि अ पराध भएको बताए ।आफू एमा’लेमा प्रवेश गर्न लागे’को खबर निरा’धार भएको बताउदै बरु अलग अलग पार्टी’को रुपमा रहेका विभिन्न क्रान्ति’कारी शक्तिहरु संग आन्त’रिक पराम’र्शमा रहेको र क्रान्ति’कारी शक्ति एक गराउ’नको लागि आ’फुले सक्दो पहल गर्ने बताएका छन

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *