कृषिमा रमाउँदै दिपशिखा : महिनाको १० लाख आम्दानी गर्दै (भिडियो सहित)

मोरङमा रहेका बाबुछोरीको काम देखेर सबै चकित भएका छन् । मायादेवी कृषि फर्म सञ्चालन गर्दै आएका किशोर राउत अनि उनकी छोरी दीपशिखा राउत दिनभरि फार्ममा रहेका पशुपक्षीहरू सँगै रमाउँछन् । बाख्रा कुखुरा माछा टर्की खरायो जस्ता पशुपंक्षी पालेको यो परिवारले महिनामा १०-१२ लाख सम्म कमाउँछन् ।खैनिले उमेरमा बुबाआमालाई कृषिमा सघाउँदै गरेकी सुन्दरी दिपसिखा आफु कृषक भएकोमा गर्व गर्छिन् । आज सुपर अनलाइन टिभीको टिम मोरङमा रहेको मायादेवी कृषि फार्ममा पुगेको छ । एउटा उदाहरणीय बाबु-छोरी संग कुराकानी गरेका छौं ।कति लगानीमा मासिक १०-१२ लाख कमाइ हुन्छ । यतिधेरै पशुपंक्षीहरुको सम्पूर्ण कुराको जानकारी हामीले भिडियोमा दिएका छौं तलको भिडियोमा हेर्नुहोला ।

 

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal