इन्द्रेणीको कृष्ण कंडेल परिवार सहित पहिलोपटक मिडियामा,१० बर्ष सम्म श्रीमती र छोरालाई भेट्न सकेनन्(हेर्नुहोस रूहाउने अन्तरबार्ता)

काठमाडौं– पछिल्लो केहि समय एता इन्द्रेणी कार्यक्रम सर्बाधिक हेरिने कार्यक्रमको रुपमा रहेको छ।सोहि कार्यक्रमका संचालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल आफ्नो स-परिवार सहित पहिलोपटक मिडियामा आएका छन।दोहोरीको बिकासमा लागेका एक मात्र संचारकर्मीमा उनि मात्रै थिए कुनै समय त्यसैले होला उनलाई धेरैले हावा सम्झन्थे तर अहिले उनकै कारण दोहोरीमा धेरै बिकास र लोक सस्कृतिको उजागर भएको छ।

कंडेल रहेको हरेक कार्यक्रम अहिले निकै चर्चामा आउने गर्दछन।केहि दिन एता कृष्ण कंडेल का दोहोरीहरु रुचाउने दर्शकले उनको स-परिवार हेर्ने चाहना व्यक्त गरेका थिए सोहि अनुरुप पहिलोपटक श्रीमती र छोरा एक साथ् हामीले लिएर आएका छौ।बिबाह जीवन पछि लामो समय श्रीमती र छोरालाई समय दिन नसक्दाको पिडा समेत उनले पहिलोपटक मिडिया मार्फत व्यक्त गरे भने उनि हाल इन्द्रेणी लाइ अझ ब्यापक बनाउने तिर लागेका छन।हेरौ यो बिशेष कुराकानी :

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal