नन्दा सिह र टीका सानू बिच धमाकेदार दोहोरी टक्कर (हेर्नुस् भिडियो )

गायिका टीका सानू र नन्दा सिह एकैसाथ मिडियामा आएका छन् ।टीका सानू लोक गायनको अमर नाम भैसकेको छ ।इन्द्रेणी कार्यक्रममा टीका सानुको प्रस्तुतिले जोकोहिलाई मन्त्रमुग्ध बनाउदै आएको कुरा सर्वबिधित नै छ ।पछिल्लो समय उनको चर्चा र उचाइका सफलताहरु पनि प्रसस्तै देखिन्छन् ।उनी बेलाबेला मिडियामा आइनै रहन्छिन् ।

चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिएसगै चर्चा सकिएको छ । अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्न गरेकि । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो । उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको स्रोतको दावी छ । परितोशिकाले केही अन्तरवार्ताहरुमा आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् ।

गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । यद्यपि गायिका पन्त स्वयंमले आफ्नो विवाहका बारेमा भने पछिल्लो केही समय अवदिभरि केही पनि बताएकी थिइनन् तर पछिल्लो समय भने खुलमखुल्ला नै जिकिर गर्दै आएकि थिइन र नभन्दै बैवाहिक गाठोमा बाधिए पनि। कामको कुरा गर्दा उनी अहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने वाईवाई नेपाल स्टारमा निर्णायकको रुपमा रहेकी छिन् ।

संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गरेकि हुन् ।इलामका थिर कोइरालासँग उनको बिहे हुन भएको हो । उनी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

थिर कोइरालाले आफूहरु एक वर्षदेखि प्रेममा रहेको बताएका छन ।

उनले भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो । तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ´ थिरले बताएका थिए नभन्दै त्यो चर्चा र हलेला बास्तबिकतामा परिणत हुन पनि समय लागेन ।

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि उनीहरु नजिकिएका हुन । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।

अहिले भने बिवाह पछि अन्जु पन्त र थिर कोइराला नन्दा सिहले सन्चालन गर्दै गरेको आश्रममा पुगेका छन् ।ब्याग कपि कलम लगायतको सामाग्री लिएर पुगेका थिए । नन्दा सिहले अनाथ बालबालिकालाई हेर्दै आएकि छिन् ।उनको बिवाह रमेश प्रसाईसग भए पनि उनले आफ्नो कर्मलाई भने छाडिनन् ,सलाम छ नन्दा ।

एक संचारकर्मिको प्रश्न उपर जवाफ दिदै आफू आमा र रमेश प्रसाईं बुवा बन्न लागेको कुरालाई नन्दाले स्विकार गर्कि छिन् ।

अहिले टीका सानू र नन्दा सिह एकैसाथ मिडियामा आएका छन् ।टीका सानू लोक गायनको अमर नाम भैसकेको छ ।इन्द्रेणी कार्यक्रममा टीका सानुको प्रस्तुतिले जोकोहिलाई मन्त्रमुग्ध बनाउदै आएको कुरा सर्वबिधित नै छ ।पछिल्लो समय उनको चर्चा र उचाइका सफलताहरु पनि प्रसस्तै देखिन्छन् ।उनी बेलाबेला मिडियामा आइनै रहन्छिन् ।

दुबै नन्दा र टीका सानुले एकदमै राम्रो ढंगबाट दोहोरि समेत खेले र एकदमै रमाइलो भयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal