नेपाली मलेसियाको कारागारबाटै रुदै यसरी आयो फोन (हेर्नुस् भिडियो )

लगभक ७ बर्षदेखि मलेशियाको जेलमा जेल जीवन बिताइरहेका हेटौडाका मोदनाथ तिमल्सिना ,मलेसियाकै जेलबाट अहिले मिडियाको सम्पर्कमा आएका छन् ।मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पात्र अनुसार कति चलिरहेको छ र आफू कहिले जेल चलान भएको थिए भन्नेसम्म पनि स्मरण छैन्।

नेपालमा भुकम्प गएको १२-१५ दिनपछि आफू जेल गएको भन्ने उनलाई याद छ ।उनको पैसा लुट्न आएका लुटेराहरुसग दोहोरो भि डन्त पर्दा एक लुटेराको मृ त्यु भैसके पश्चात् मलेशियाको प्रहरिले उनलाई नियन्त्रणमा लिइएको हो भन्ने सामान्य जानकारी प्राप्त भएको छ ।

मोदनाथ मात्रै एक हैनन् जस्ले यसरी जेल जीवन बिताइरहेका छन् ।उनी बस्दै आएको जेलमा थुप्रै नेपालिहरु भएको समेत उनले बताएका छन् ।मिडियामा आएपछि आफ्नो परिवारलाई जानकारी हुने र सम्बन्धित ठाउबाट पहल भए आफू नेपाल फर्किन पाउने झिनो आशासहित उनी लगायत थुप्रै नेपालिको मनोकामना छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal