२ बर्षिय छोरी र आमा यसरी भोकभोकै ,कठै (हेर्नुस् भिडियो )

शान्ति साहि ठकुरि जो आफ्नो बिरामि छोरिसग काठमाडौ स्थित एउटा कोठामा रहदै आएकि छिन् । बिरामि छोरो र श्रिमतिलाई छोडेर उनको श्रिमान भने अन्यत्रै हिडेपछि सृजना भयो यो परिवारको द यनिय जीवन ।

शान्तिसग केहि पनि थिएन नत पैसा नत खानको लागि अन्न नत बिरामी बच्चालाइ उपचार गर्ने सामर्थ्य ।एकदमै लाचार अवस्थामा उनी हुँदै गर्दा उनको अवस्था र सानो बच्चाको बिजोक देखेपछि एकजना दिदिले ख्वाउने बस्ने वातावरण मिलाइदिनुभयो तर सधै अरुकोमा खान पनि त अप्ठ्यारो नै हुन्छ ,सो महसुस गरि अब आफैले पकाएर खाने उनले निधो गरिन तर उनिसग केहि पनि थिएन र उनी गाउगाउ माग्दै हिडिरहिन् ।

उनले आफुसगै आफ्नो छोरिलाई पनि हप्तौसम्म पनि केहि नखाई भोकभोकै राखिन र आफुपनि बसिन ।बाध्यताले रहर र इच्छा कहाँ भन्न पाउदो रहेछर ।यस्तो फुल जस्तो छोरो र श्रीमती लाई यसरी छोडेर जाने ती पा पि श्रिमानले आफ्नो परिवार जिम्मा लिइयोस् भन्दै हामी पनि पशल गर्छौ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal