अर्कैको श्रीमती भगाएपछि यसरी भयो छोराछोरी र श्रिमतिको बिचल्ली (हेर्नुस् भिडियो )

झापा दमक जहाँ आफ्नै श्रिमानले अर्काको श्रीमती लिएर आफ्नो श्रीमती र नाबालक छोराछोरीको बिचल्ली पारेर भागेका छन् । बिगत एक महिनाबाट उनी बेपत्ता भएका हसन् भने अहिलेसम्म पनि कुनैपनि खालको फोन सम्पर्क हुन सकेको छैन् ।

गाउकै अर्कि बिवाहित महिलालाई लिएर उनी भागेका हुन् ।यता उनकि श्रिमतिले भने आफ्नो श्रिमान जहाँ भएपनि आफ्नो छोराछोरीको अनुहार हेरेर फिरिदिनु भनेसगै उता भाग्ने केटिको श्रिमानले पनि आफ्नो छोराछोरीको लागि भएपनि आफ्नो श्रीमती फेरि आफुले स्विकार गर्ने बताएका छन् ।

१४ बर्षको उमेरमा बिवाह गरिन अहिले २२ बर्ष मात्रै लाग्दै गर्दा तीन सन्तान समेत भए तर श्रिमानले अहिले भने अन्यत्र स्त्रिलाई लिएर हिडिदिनुले पुरै परिवारको नै बिचल्ली भएको छ ।कठै ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal