८ महिने बाबू मलाई बचाउनुहोस् म बाच्न चाहान्छु ,कठै (हेर्नुस् भिडियो )

देवघाट ५ गौरिघाट जहाँ एक भर्खरै आठमहिना मात्रै लागेका एक साना बाबू रहन्छन् ।उनी उमेरको हिसाबमा जति साना छन् त्यति नै घा तक रोगले उनलाई जन्मदै समातेको छ ।

एउटा अबोध फूल जुन कोपिला मात्रै लाग्दैछ फक्रिन फुल्न बाकिनै छ ,जस्लाई दुख केहो पीडा केहो हासो केहो रोदन केहो बिल्कुलै केही पनि थाहाछैन तर उसैलाइ यस्तो रोग लागिदिनु र जीवन र मृ त्युबिचको खेलको उनी यसरी सिकार भएको देख्दै गर्दा जो कोहिको आखाबाट आँसु खस्नु निश्चय पनि स्वाभाविक हो ।

यी आठ महिने बाबुको दुबै मृगौलाहरु फेल भएका छन् ।एकातिरको मृगौला उपर अप्रेसन भैसकेको छ र फेरि पनि अप्रेसन गरिनु पर्ने बताइएको छ ।आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले अहिलेसम्म हार गुहार गरेर यहासम्म उपचार गरायो तर अब यी बाबुको जिन्दगी सबै नेपालिहरुको हातमा छ ।यी बाबू हासेको खेलेको पढेको कुदेको हामी सबै हेर्न चाहान्छौ ।सबैले सम्बन्धित मान्छेलाई सहयोग गरिदिनुहोला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal