दाईलाई मा’रे, न्याय माग्दा सबै मिलेर यसरी घर घेर्दैछन्(हेर्नुस् भिडियो)

वर्ष ३० का विदुर विक्रम कुँवरको रहस्यमयी निधनका कारण गुल्मीमा तरंग उत्पन्न भएको छ । उनका बहिनीहरुले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । गुल्मी इश्मा गाउँपालिका ५ मा भएको यो घटनामा युवकले देह त्याग भएको भनिए पनि परिवारका सदस्यले संकास्पद भनेका छन् । आफ्ना दाई जो संग दिनभरी क्यारेम खेल्न गएका उनीहरुले वास्ता नगरेको परिवारका सदस्यले बताएका छन् ।

उनीसंगै ४ वर्षका छोरा पनि थिए । ति साना छोरा हातमा चिजवल बोकेर रुँदै घर आएका थिए । परिवारका सदस्यले विदुरका साथी टिकारामले हामी रातीसम्म क्यारेम खेलेका थियौं उनी घर हिँडेका हुन् भनेर भनेका थिए । त्यो राती विदुर घर नआएपछि आमा खोज्न जाँदा अरु साथीहरु वेवास्ता गर्दै क्यारेम खेलीरहेका थिए । आमा विदुरलाई खोज्दै जाँदा पनि ति साथीहरुले कुनै वास्ता नगरेको बहिनीको भनाई छ ।

भोलीपल्ट खोज्न जाँदा पनि उनीहरु खेली रहेका थिए । आमा खोज्न गएर फर्किदा छोरा नभेटेर रुँदै फर्कदा पनि ति साथीले किन रुनुभयो आमा ? भनेर समेत सोधेनन् । तर केही वेरमा उनी भिरमा मृ त अवस्थामा फेला परे । उनको श रि रमा निलडाम देखिएको छ भने घटनास्थलमा र ग त भने देखिएको छैन ।

संगै क्यारेम खेलेका साथीहरुले अनौठो ब्यवहार देखाउनु परिवारका सदस्यले शंका गरेका छन् । दिनदिनै संगै खेल्ने साथी हराउँदा साथीलाई अलिकति पनि पिर लाग्दैन र ? बहिनी भन्छिन् । प्रहरीले मिडियामा यो कुरा वाहिर नल्याउनु भनेका कारण अहिले सम्म आफुहरु चुप लागेको बहिनीको भनाई छ ।

परिवारका सदस्यले विदुरसंग क्यारेम खेल्नेहरु माथि छानविन गर्न माग गरेका छन् । परिवारले कि टा नी जा हेरी दिन खोज्दा पनि प्रहरीले रोकेको थियो । अहिले दिन खोज्दा ढिलो भैसक्यो भनेपछि परिवारका सदस्य मिडियामा आएको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal