हैट ! खोला आएपछि बेहुलाले यसरी बेहुलिलाई बोकेर हिडेपछि भिडियो बन्यो रातारात भाइरल (हेर्नुस् भिडियो )

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा हामी ती बेहुलालाई देखाउदैछौ जस्ले आफ्नो बिवाहमा बेहुलि घर लग्दै गर्दा बिच्चै बाटोमा खोला आएपछि बेहुलिलाई तर्न असहज नहोस् भन्ने उनिले बेहुलिलाई उचालेर आफ्नो अङ्गालोमा बेरेर खोला पार गराएका थिए ।यो दृश्यले दुबै बिच अथाहा प्रेम भएको देखाउछ र सो दृश्यले सबै नेपालिको ध्यान तानेको थियो ।नवबिवाहित उक्त जोडिलाई सुखद दाम्पत्य जिवनको शुभकामना । हेर्नुस् उक्त भिडियो सामाग्री

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal