बाहुन क्षेत्रिले नै बनाए सार्किको छोरिलाई मन्दिरको मुख्य पुजारी , भिडियो हेर्नुहोस्

दलित समुदायकि एक महिला माता ऋतु नेपाली यश मंदिरको मुख्य पुजारी बन्नुभएको छ । यस मन्दिरको मुख्य पुजारी भएरै उहाले पुजा पाठ गर्दै आएको लगभक दुई बर्ष पुगिसकेको छ । उहाँ सार्किको छोरी हुनुहुन्छ ।

यश मंदिरमा अनेक थरि र जातजातिका व्यक्तिहरु आउनुहुन्छ र माता ऋतु नेपालिको हातबाट प्रसाद ग्रहण गर्नुहुन्छ र उहाको पाउमा परेर दर्शन गर्नुहुन्छ ।जुनै जातको होस् माताको पाउमै सबैजना पर्दछन् ।

साचै नै यसरी सम्भव हुन्छ परिवर्तन । सबैको र गत रातो हुने र एउटा तल्लो जातको अर्को माथिल्लो जातको भन्दै आखिर के का लागि भेदभाव र कस्का लागि भेदभाव । निश्चय पनि परिवर्तन स्वयमबाट नै सम्भव हुने हो ।

जातियताको नाममा राजनीति गर्नेहरुले यी यस्ता उदाहरणहरु हेर्न अति आवश्यक छ । समाज यसरी परिवर्तन हुदैछ भन्ने कुरा सबैले नै देख्नु पर्छ ।
हेर्नुहोस् तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal