डरलाग्दो जङ्गलमा रुदै भोकभोकै आमा (हेर्नुस् भिडियो )

एउटा ड रलाग्दो जंगलमा भेटिएकि आमाको दृश्य र वास्तविकता देखियो जुन देख्दै गर्दा मन एकदमै दुखि भयो ।पात बेचेर फर्किदै गर्दा आमाको हात भाचियो अहिले केही पनि गर्न मिल्दैन् ।उमेरले थलिएको शरीर त्यहि माथि यस्तो ब ज्रपात ,कठै ।

नत छोराले हेरे नत छोरिले नै आफ्नो भन्नेसम्म पनि केही छैन् ।अहिले बस्दै आएको घर पनि अर्कैको हो यानकि सुकुम्बासी घर हो ।यस्तो बुढेसकालमा पनि आमाले जेजे आइपर्छ सबै गरिन् ,आर्थिक अवस्था निकै नै कमजोर उक्त परिवारले अहिले हदसम्मको दुख पाइरहेको छ । घरभित्र छ भन्ने केही पनि छैन् ।कहिलेकाही केही पनि नहुदा भोकै सुत्ने गरेको आमा बताउनुहुन्छ ।

रुपा रामझालि जो तीन छोरा र एक छोरिकि आमा हुन् ।आमा उमेरको हिसाबमा ७० बर्ष पुगिसकेकि छिन् ।आमाको घर जंगलको बिचैमा छ जहाँ बा घ, भा लुहरु समेत बेलुकाखेरि प्रशस्तै आउने गरेको आमा बताउनुहुन्छ ।डरले भएन छोराछोरी कसैको साथ भएन बाध्यताले गर्दा डर मानेरै पनि बुढा बुढि बस्दै आएको आमा बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal