अन्ततः मिले सिताराम र मेनुका, झगडाको कारण यस्तो रहेछ(हेर्नुस् भिडियो)

सिताराम परियार एक चर्चित लोकदोहोरी गायक हुनुहुन्छ । यहाँको अथक साथ पाएर नै धादिङको चेली मेनुका परियार एक चर्चित गायिका बन्न सफल भएकी हुन् ।

वहाँहरू दुबै जनाले गाएको लोकदोहिरी गीत चल्यो बतासले निकै नै चर्चा कमाउन सफल रह्यो । यो गीतले गर्दा नै दाजु र बहिनीको सम्बन्ध निकै प्रगाढ रह्यो ।

तर केही समयपछि दाजु बहिनीको सामान्य कुराले गर्दा वहाँहरूको सम्बन्धमा हल्का चिसो रह्यो । यो अबधिमा वहाँहरूलाई माया गर्नुहुने धेरै दर्शक श्रोताहरूले निकै नै खोजी भयो ।

खास कुरा के थियो त खरो मिडियाको गोबिन्द पँगेनीले दाजु र बहिनिसित गरिएको कुराकानी हेरौं
भिडियोमा।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal