यस्तो के भयो कल्पना दाहाललाइ यसरी धरधरि रुदै ,कठै (हेर्नुस् भिडियो )

 

सायराम आश्रम जहाँ बृद्ध बुवाआमा र अनाथ बालबालिकाले आश्रय लिदै आएका छन् ।राष्ट्रिय बालअधिकार कर्मि द्वारा दुइजना बालबालिकालाई सो आश्रमबाट उद्वारको नाममा जबर्जस्ती लगेको र टुहुरा बालबालिका फेरि टुहुरा बनाएको भन्दै आश्रम संचालिका एकदमै भावुक भइन ।

बुवालाई क्यान्सर भएको र आमा पनि बितेका ती स-साना दुई नाबालकहरुलाई खोलाको किनारबाट आफुहरुले ल्याएर आश्रममा राखेको तर उद्वारको नाममा यसरी आमा हामी जादैनौ तपाईलाई छोडेर भन्दाभन्दै पनि बल प्रयोग गरेर लगेको घ टनाले कल्पना दाहाल सहित प्रदिप रोक्कालाइ पनि रुवायो ।

 

सडकपेटिमा ,पशुपति सेरोफेरोमा धेरै घरबिहिन बालबालिकाहरु प्रसस्तै देखिन्छन् उनिहरुलाई बाल अधिकार कर्मिले देख्नुभएन तर यो सायराम आश्रममा राम्रोसग बस्दै आएका र आमा -छोराछोरीको सम्बन्ध स्थापित भैसक्दा पनि उहाले उद्वारको नाममा यशो गर्नुले आफुलाई हदसम्मको पीडा दिएको भन्दै सबै भावुक भए ।

ती स-साना बच्चाहरुलाई आश्रमबाट बालअधिकार कर्मिले लगे पश्चात् कहाँ राखियो ,उनिहरु त्यहा खुसि छन् या छैनन् कुनै पनि जानकारी आफुलाई नआएको र कसैको रहर र चाहा बिपरित यस्तो हर्कत गरिदिनुले आफुलाई हदसम्मको पीडा दिएको आश्रम संचालिका बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal