ईन्द्रेणिका टिका सानुको यो भिडियो हेरेर नरुने कोहोलार ? -भिडियो

ईन्द्रेणिका टिका सानुको यो भिडियो हेरेर नरुने कोहोलार ? -भिडि

काठ्मान्डौ- टिका सानु भन्ने बित्तिकै पछिल्लो समयमा सबैको ओठमै गुञ्जिराख्ने नाम हो, किन कि टिका सानुले गयका हरेक गितहरु सबैले गुनगुनाउदै आउनु भयको छ। इन्द्रेणी संगै धेरै स्थानमा लाइभ दोहोरी र अफिसीयल गितहरु समेत गायर निकै नै चर्चामा छिन यतिबेला टिका सानु।

पछिल्लो समय टिका सानु ले आफ्नै युट्युब बाट समेत धेरै गितहरु सबैमाझ पस्किदै आयकि छिन। टिका सानुको बिगत सम्झीने हो भने सायद जो कसैलाई पनि रुहाउछ त्यो विगतले यति धेरै मेहनत गरेर आयकि टिकाको बारेमा केहि नया कुरा आउदा समेत धेरैले चासोसमेत दिने कुनै नौलो कुरा नहोला।

त्यस्तै टिका सानुको बारेमा जान्न र बिझ्न अनि टिका सानुबारे केहि नौलो कुरा आउदा हेर्न चाहने दर्शक तथा उनका सुभचिन्तकहरु समेत निकैनै हुनुहुन्छ। भर्खर तिज सकिय संगै दसैं बिशेष गितहरु अहिले बजारमा आउने क्रम चल्न थालेको छ। त्यस्तै गरेर टिका सानुको मार्मिक अभिनयमा रहेको दसैं बिशेसकै गित गयको बर्ष पनि एउटा गित बजारमा आयको थियो।

जुन गीतमा समेत टिका सानुको अभिनयले गर्दा सायद नरुने कोहि हुदैन होला। जुन गीतमा टिका सानुको आसुले गर्दा धेरैलाई भाबुक समेत गराउदै आयको देख्न सकिन्छ। बिहे भयको मैना दिनमै श्रीमान् विदेश गयपछिको पिडाहरु उक्त गीतमा प्रस्तुत गरीयको छ।

कृश क्षेत्री र धनमाया नेपालीको आवाजमा रहेको गित “प्रदेशी र घरबेशी” गीतीसंग्रहमा सब्द क्रिश क्षेत्रीको रहेको छ भने लय धिराज नेपालि श्रेष्ठले तयार पार्नु भयको छ। त्यस्तै गरेर उक्त गीतको संगीत संयोजन तिलक ओलीले गर्नुभयको हो। जुन गीतको भिडियो निर्देशन मान्सिङ्ग खड्काले गर्नु भयको थियो भने छायांकन सागर गौतमले गर्नु भयको हो।

  • त्यस्तै गरेर भिडियोमा अभिनय टिका सानु, मान्सिङ्ग खड्का, क्रिश क्षेत्री, धनमाया नेपालि, तिलक साही ठकुरी, बिक्रम आचार्यले गर्नु भयको छ। त्यस्तै उक्त भिडियोलाई सम्पादन राजकुमार मगरले गर्नु भयको हो। भिडियो हेर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal