रुपन्देही पुगेकि श्रीमती त्यहाँबाट पनि फ रार भइन्, कोठा फो डेर हेर्दा यस्तो दृश्य देखियो (भिडियो हेर्नुस्)

झापा दमक बस्ने प्रेम तामाङकि श्रीमती उनी विदेश भएदेखि नै पर पुरुषसँग लागेको र अहिले ३ जना छोराहरू र आफ्नो बि चल्ली बनाएर फ रार भएकि थिइन् ।आफू विदेशबाट फर्किनु भन्दा अगाडी नै श्रीमती ह राएकी हुन् ।श्रीमती ह राएको ६ महिना भएको र आउछिन् कि भन्दै पर्खिएको तर अहिले सम्म न फर्किएको हुँदा आफ्नो बि जोग भएको उनी बताउँछन् ।

माइत,मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए ।आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए ।कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए ।

छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए ।

अहिले प्रेम तामाङकि श्रीमती रुपन्देही जिल्लाको कन्चन गाउँपालिकामा रहेको कुरा आएपछि उनी र छोराछोरी त्यहाँ पुगेका छन् ।प्रेमकी श्रीमती कन्चन गाउँमा कोठा लिएर एक्लै आएर माघ देखि बसेको भनेर त्यस घरका मान्छेले बताए ।उनी जहिलपनि कोठामा एक्लै बस्ने र सोध्दा केही नभन्ने कुरा घरका मान्छेले बताएका छन् ।उनी ह राएको खबर माइती पक्षले सामाजिक संजालमा हालेपछि उनी रुपन्देही बाट पनि फ रार भएकी छिन् र अहिले कहाँ छिन् अत्तोपत्तो छैन ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal