श्रीमान बिदेशमा नेपालमा श्रीमती प’रपुरुष संग भा’गिन् छोरीको यस्तो बि’चल्ली (भिडियो)

ost

महोत्तरी जिल्लाको खैरमरा भन्ने ठाउँ जहाँ एक श्रीमती अन्यत्र परपुरुष सग आफ्नो श्रीमान र छोरिको बिचल्ली बनाएर फरार भएकि छिन् ।

उषा श्रेष्ठ सुनार जो आफू मात्रै २५ बर्षकि छिन्। तर उनी ४४ बर्षिय परपुरुषसग भागेको भन्ने खबर छ ।

श्रीमान भने साउदिको ५५ डिग्रि भन्दापनि ज्यादा गर्मि सहेर आफ्नो श्रीमति घर परिवारको लागि भन्दै साउदिमा दिन रात मेहनत गरेर पैसा कमाउछन् अनि कमाएको पैसा सबै श्रीमती को नाममा नै पठाउछन् ।

तर यता श्रीमती भने परपुरुष सग सम्बन्धमा रहन्छिन् र नभन्दै उनी यसरी उहिसग भाग्छिन् पनि । लाहुरे र लाहुरेनिको कथा जस्तै यो कथा पनि साबित भएको छ ।

श्रीमान अहिले पनि चाहान्छन् कि श्रीमती जहाँ गएपनि फर्केर आउ घर समाल छोरिको भविष्य उपर तिमी हामिले खेलबाड गर्नु हुदैन भन्दै उनी एकदमै भावुक समेत हुन्छन् ।

हेर्नुहोस भिडियो सामग्री

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal