आइतबार , माघ २, २०७८

दुर्घ’टनामा गम्भिर घा’इते हुनुभएकी स्टाफ नर्स निशा सुब्बाको नि’धन

पुष १०, २०७८ शनिबार 88

थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको नि’धन भएको छ ।

गत शनिबारपुस ३ गते ड्युटी सकेर घर फर्कदै गर्दा ललितपुरको इमाडोलमा स्कुटर दुर्घ’टना हुँदा सुब्बा गम्भि’र घाइ’ते हुनुभएको थियो ।

दुर्घ’टना लगत्तै बीएण्डबी अस्पताल पुर्याइएको थियो । फुपु विमान लिम्बुका अनुसार विएण्डबी अस्पतालको आइसियुमा उपचारका क्रममा आज विहान सुब्बाको निध’न भएको हो ।

स्थायी घर झापा भद्रपुर रहेको सुब्बा विगत ८ वर्षदेखि प्रसुती अस्पतालमा न्यु पोष्टअप वार्डमा कार्यरत हुनुहुन्थ्यो ।

थप,मृ’त भेटिएका एसएसपी यादवका परिवारलाई भेट्न पुगे गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले मृ’त अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवका परिवारसँग भेट गरेका छन् ।

शुक्रबार साँझ घट’नास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घट’नाबारे जानकारी लिएका हुन् ।

एसएसपी यादव संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

गृहमन्त्री खाणले उनको मृ’त्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्