गायिका पूर्णकला बिसीकि आमाले धुरुधुरु रुदै भनिन:२ पटक सम्म मरेर बचेकी छोरी हो मेरो -भिडियो

लोकप्रिय लोक गायिका पूर्णकला बिसी र उनकी आमा एकसाथ मिडियामा आएका छन।पहिलोपटक मिडियामा देखिएका यी आमा छोरीको कहानी आज भने अलिकति घतलाग्दोनै छ।सानै देखि गीत गाउने पूर्णकलालाइ यो स्थानमा पुग्न आमा बाको निकै ठुलो हात रहेछ सायद यसैकारण पनि हुन सक्छ पूर्णकला आफैले आमाको उपचार गरिरहेकी छिन।

पुर्नाकलाको आमाको अनुसार उनि २ पटक सम्म प्रण त्यागेर यो संसार छाडेकी रहिछन भगवानको कृपाले उनि कालबाट बचेकी र फेरी यो संसार देखेको बताउछिन भने बिसी मुटु रोगले जन्मेको ७ बर्षकै उमेर देखि बिरामी रहिछन।उनले बाचुन्जेल इन्जेक्सन लगाउन पर्ने समेत खुलेको छ।

पूर्णकलाको ५ दिदि बहिनी पछि एक छोरा जन्मिएको रहेछ त्यस अगाडी पूर्णकला बिसीकी आमाले छोरी मात्रै जन्मायो भनेर गाउँलेहरुले अलक्षिनी भन्दै हेप्ने गर्दथे रे अहिले भने उनीहरुलाई शिर ठाडो पारेर हिड्न समेत लाज लाग्ने अमलेबताएकी हुन्।

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal