मृगौला फे ल भएपछि दसैंमा परिवार भोकै, खानलाई चामल छैन, लगाउन लुगा छैन (भिडियो हेर्नुस्)

 

रुकुम घर भएका रुद्र बुढाथोकी नाम गरेका एकजना बुढा मान्छे छन् जसको दुवै मृगौला फे ल भएका छन् ।करिब ४ वर्ष देखि उनको दुवै मृगौला फेल भएका छन् ।उनको परिवार पनि निकै ठूलो छ र परिवारलाई खुवाउन उनी पशुपतिमा मा ग्ने काम गर्थे ।

६ जना छोरी भएका रुद्र अहिले काठमाडौमा श्रीमती रुपा र २ जना छोरीसंग एउटा कोठा लिएर दुख गरि बसिरहेका छन् ।हप्तामा २ पटकसम्म डाइलेसिस गर्नु परेको र डाइलेसिस गर्दा निकै खर्च लाग्ने हुँदा रुद्रको हालत निकै कमजोर भएको छ ।

रुद्र एक्लै कोठामा बस्न आएका थिए तर घरबेटीले उनलाई गाह्रो हुँदा सहारा चाहिन्छ भनेर परिवार बोलाउन लगाए ।उनकी माइली छोरीपनी मानसिक रो गी छिन् ।तर पैसाको अभावले गर्दा छोरीको उपचार गर्न रुद्रले सकिरहेको छैनन् ।

यसरी मृगौला फेल भएका रुद्रलाई कतैबाट सहयोग नआएपछि उनी जीवन र म रणको बीचमा छन् ।उनी आफू बाँचेर परिवारलाई बचाउन पाइयोस् भन्दै जीवनको भिख मागिरहेका छन् ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal