भाइरल गायिका लक्ष्मी खड्काको दशैं गीत सार्वजनिक -भिडियो सहित

दसैको टिका तिहारको माला नेपाली हरुको महान चाड विजय दशमीको अबसर पारेर बिभिन्न कलाकार हरुले बिभिन्न शीर्षकका बिभिन्न गितहरु बजार ब्यबस्थापन गरिरहेका छन् । यहि भिडमा सुरेस बानियाँ र संगित बिर्सिङ थापाले दसैको टिका तिहारको माला बजारमा ल्याएका छन् ।

 

मौलिकतामा आधारित रहेको गित दसैँको टिका तिहारको माला सर्जकहरुले दसै मान्न गाउ फर्केका नेपाली प्रदेसशी लाहुरेहरुको कथालाइ गितमा उतार्न खोजेका छन् । जुन गितमा राजकुमार बानियाँ सुरेस बानियाँ र लक्ष्मी खड्काको सोर रहेको छ भने राजकुमार बानियाँको सब्द सुरेस बानियाले सङ्गित सिर्जना गर्नु भयको छ र सङखर बि सि ले निर्देशन गर्नु भएको छ भने भिडियो मा सङखर बिसि ,यलिना रायमाझी ,जगदीश गुभाजुको अभिनय नित्य रहेको छ ।

दुर्गा पौडेलको क्यामराले क्यामरामा कैद गर्नु भयको छ । जलेश्रोरि म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ ।

 

गितको पुरा भिडियो हेर्नको लागी तलको क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal