दलालबाट विदेशमा बेचिएर उद्दार भएकी चेलीको दर्द्नाक कथामा ( रुवाउने भिडियो हेर्नुहोस् )

काठमाडौं । बेचिएर उद्दारपछि घर फर्किएकी चेलिको कथामा आधारित नयाँ लोक दोहोरी गीत ‘आफ्नोपन’को भिडियो रिलीज भएको छ ।

युबराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको यस गीतमा नारायण कँडेलको शब्द तथा डा. शिब सुबेदीको संगीत रहेको छ ।विभिन्न छलकपटमा परि चेलिबेटी बेचबिखन भएका खबर आजकल पनि आईरहन्छन् ।

यस्तै एक चेली प्रलोभनमा परेर प्रेमी समेत छोडेर बेचिन पुग्छे । केहि समयपछि उद्दारकर्मीहरुले उद्दार गरी नेपाल फिर्ता ल्याउँछन् र प्रेमीले उसलाई सहयोग गर्छ ।

यहि कथा यो भिडियोमा देख्न पाईन्छ , बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा सनम कठायत र रोशनी कार्कीले अभिनय गरेका छन् । भिडियोका छायाँकार करण चैसिर हुन् भने विकास ज्ञवालीले सम्पादन तथा कलर गरेका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal