छत्र शाही र काजल जोशीको ‘हाम्रो जोडी जम्छ ‘ गीत युटुवमा हिट (भिडियो सहित)

 

पछिल्लो समय सामाजिक संजाल धेरै नै चिनिएकी गायिका काजल जोशीको आवाजमा रहेको “हाम्रो जोडी जम्छ ” गीत सार्बजनिक भएको छ। उक्त गीत मा छत्र शाही को पनि आवाज रहेको छ। उक्त गीत S3K Entertainment युटुब च्यानल मार्फत सार्बजनिक भएको छ। उक्त गीतको शब्द प्रेम सागर पौडेल ले गरेका छन् भने संगीत राजेन्द्र बजगाई को रहेको छ।

उक्त गीत मा कलाकारहरु काजल जोशी र छत्र शाहीको अभिनय देख्न सकिन्छ। नेपाको पहिलो कार्यक्रम बाट चिनिएको यो जोडी को गीत करोडौ दर्शकहरुले मन पराएको र लाखौले मन पराएको हुनाले यस गीतलाई पनि धेरै ले मन पराएका छन्। काजल जोशी र छत्र शाहीको गीत बाटै धेरै पटक बिबाह पनि भएको देख्न सकिन्छ। यसै गीतको आधारमा धेरै मानिसहरु यो जोडीलाई साच्चीकै बिबाह मा हेर्ने मन छ पनि भनेका छन्।

उक्त गीत धेरै नै राम्रो बनेको कारण सबै को मन मा बस्न सफल भएको छ। छोटो समयमा धेरै दर्शकहरु को मायाको कारण यो गीत लाई लाखौ दर्शकले हेरीसकेका छन। बच्चा देखि लिएर बुढासम्मका ले उनीहरुकै गीतहरु गाउने गर्दछन । उनको स्वर राम्रो भएको कारण पनि उनिहरु मेला – महोत्सब मा पनि जाने गर्दछन्। काजल जोशी र छत्र शाहीको यो जोडीलाई अहिले धेरै ले रुचाउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal