लोकप्रिय गायक मौसम गुरुङ र सुनिता बुढा क्षेत्रको आवाजमा मौलिक दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रि गायक मौसम गुरुङ,सुनिता बुढा छेत्री,रिना थापा र रेशम बिकको आवजमा मौलिक दोहोरी गीत ‘रुमाल हातैमा’ बजारमा आएको छ ।दोहोरीमा सबै भन्दा पृथक र मिठो आवाज भएका मौसम गुरुङको प्रायजसो गीत मौलिकनै आउने गर्छन।

ओम छिनालको लय र शब्द सृजनामा रहेको उक्त गीतले यो बेला आम नेपालीको मन जितेको छ।दोहोरीमा सबैजसो फरक गीत गाएर चर्चामा आउने गर्छन सुनिता र मौसम।यी जोडीले आवाज दिएका यस अगाडिका गीतहरु पनि निकै चर्चामा रहेको छ।गीतमा मौलिकतालाइ बिशेष ध्यान दिने गर्छन मौसम।

गीतमा करिश्मा ढकाल ,आनन्द गुरुङ,लक्ष्मी गुरुङ,सन्तोष राना,बिनिता गुरुङ,आयुष गुरुङ र श्रीष्टि गुरुङको उत्कृष्ट अभिनय रहेको छ।भिडियो निर्देशन भने चर्चित निर्देशक दिप गुरुङले गरेका हुन्।सितल सिजन डिजिटलको प्रस्तुति रहेको गीत मौसम गुरुङ युटुब च्यानल मार्फत बजारमा आएको छ।

भिडियो हेरौ :

प्रतिक्रिया

सम्बन्धित समाचार

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal