आइतबार , माघ ९, २०७८

भारतमा एक नेपाली यु’वालाई गो’ली हानी ह’त्या गरियो !

पुष ११, २०७८ आइतबार 78

काठमाडौँ – रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गो’ली हा’नेर ह ‘त्या गरिएको छ। ई शनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ व र्षीय दीन’दयाल साहको गो’ली हा नी ह’त्या गरिएको हो।

सीमावर्ती भारत बिहार घो डाशहन था ना क्षेत्र अन्तर्गत लैन बंस वरिया गाउँ नजीकै पो खरी छे उमा क ञ्चटमा गो’ली हा’नी ह’त्या गरि एको

अ वस्थामा युव क साहको श’व फेला परेको जि ल्ला प्रहरी प्रव क्ता भरत श्रेष्ठले जा नकारी दिए।श व परीक्षणको ला गि भारत वि हारको मो तीहा री अस्प तालमा भारतीय प्रहरीको सहयोगमा लगिएको बताइएको छ ।

ह’त्याको का रण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जना एको छ।

ई शनाथ नगरपालिका औ’रैया गाउँ निवासी सञ्चारकर्मी किशोरी या दवका अनुसार सा हको पै साको ले नदेनको का रण ह’त्या भएको हुन सक्छ।

थप,चितवन :- चितवनको माडी नगरपालिका वडा नं. ७ गोपालनगरकी ३८ वर्षीया मिना कुमारी प्रसाई नारायणी नदीमा हा’म फालेर आ’त्मह’त्या गरेकि छन् ।

शुक्रबार मध्यान १२ :५५ वजे नारायणी नदी माथि पुलबाट हा’म फालेकि उनको दिउसो १ : ३० वजे उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

प्रसाई नदीमा हा’म फालेको सूचना पाउने वित्तिकै प्रहरी टोली पुगेको थियो ।उनलाई तत्काल उ’द्धार गरि भरतपुर अस्पताल लगिएकाे थियो ।

उपचारको क्रममा दिउँसो चिकित्सकले मृ’त घोष’णा गरेको थियो । पछिल्लो समय नारायणी फुलबाट हा’म फाल्नेको संख्या बढ्न थालेको छ 

प्रतिकृया दिनुहोस्