आइतबार , माघ २, २०७८

माओवादी नेताको अमेरिकामा उपचार, सबै खर्च सरकारले व्यहोर्ने

पुष १२, २०७८ सोमबार 54

काठमाडौं। माओवादी नेता कृष्ण केसी उपचार गर्न अमेरिकामा छन्। उनको अमेरिकास्थित जोन ह’प्किंन्स अस्पतालमा उपचार भइरहेको छ।

केसीको डिसेम्बर २१ देखि उक्त अस्पतालमा उपचार भयरहेको केसीले आफ्नो फेसबुकमार्फत जानकारी गराउँदै आएका छन्।

केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्य’होर्ने भएको हो। मन्त्रिपरिषद बैठकले केसीको उपचारमा लाग्ने खर्च सरकारले व्य’होर्ने निर्णय गरेको हो।

केसी आफ्ना दुई सनतान (एक छोरा र एक छोरी) सहित अमेरिकामा पुगेका हुन्। स्रोतका अनुसार सरकारी सिफारिसमा केसी र उनको परिवारले अमेरिकाको भिसा पाएको हो।

माओवादी द्व’न्द्वका’लमा उनी नेपाली सेनाको भै’रवनाथ ग’णमा ब’न्दी बनाइएका थिए। त्यहाँ रहँदा पाएको यातनाले उनी अस्वस्थ भएका थिए।

यो पनि – नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत केहीबेरमा ब’न्दसत्र सुरू हुँदैछ । माओवादीको महाधिवेशन आइतबारदेखि जारी छ ।

बिहान ११ बजेदेखि तय गरिएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवे`दनमाथि सा’मूहिक छलफल हुनेछ ।

प्रतिनिधिहरू हलमा जम्मा हुन थालिसकेका छन् ।स्वयंसेवकहरूले प्रतिनिधि कार्डको आधारमा प्रवेश अनुमति दिइरहेका छन् ।

देशभरबाट छानिएर आएका १६ सय बढी महा`धिवे`शन प्रतिनिधिहरु ब`न्दसत्रमा सहभागी हुनेछन् ।

महाधिवेशनले १५ पदाधिकारी सहित माओवादीको २९९ सदस्यीय केन्द्रीय नेतृ`त्व चयन गर्नेछ । नेपाल समाचार बाट

प्रतिकृया दिनुहोस्