आइतबार , माघ ९, २०७८

हर्के हवल्दारका चर्चित कलाकारको मोटरसाइकल दुर्घटना,,,,?

पुष १२, २०७८ सोमबार 94

सिरियलमा अभिनयको अलवा प्रोडक्सन म्यानेजरको काम समेत गर्दै आएका गिरीले थुप्रै सिरियल तथा केही फिल्ममा समेत अभिनय गरेका छन् ।
 

काठमाडौं, पुस १२ – हाँस्य सिरियल ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी मोटरसाइकल दुर्घ’टनामा परेर गम्भिर घाइ’ते भएका छन् ।

आइतबार ‘हर्के हवल्दार’ सुटिङका लागि भक्तपुरबाट काठमाडौं धर्मस्थली आउँदै गर्दा उनी मोटरसाइकल दुर्घट’नामा परेको हास्य कलाकार महादेव त्रिपाठीले जानकारी दिए ।

 
दुर्घ’टना लगतै गिरीलाई ठिमीको कोरियन अस्पतालमा भर्ना गरिएको छ ।

त्रिपाठीका अनुसार गिरीको दाईने खुट्टा भाँ’चिएको र शरीरका विभिन्न भागमा चो’ट लागेको छ । खुट्टामा स्टिल राख्नुपर्ने भएकाले सोमबार अपरेसन हुने भएको छ ।

कार्यालयमा टिकटक बनाएर बस्ने ११ सरकारी कर्मचारीको जागिर चट पछिल्लो समय विश्वमञ्जमा छोटो भिडियोको लागि निकै चर्चित एप हो टिकटक ।

यो बर्ष धेरै डाउनलोडा हुने एपको रुपमा फेसबुकको एकाकरलाई तोडदै एक नम्बरमा समेत पर्न सफल भएको छ ।यो एपबाट लुकेर रहेको प्रतिभाहरु बाहिर

उजागार गर्दै सबै सामु चिन्न अनि चिनाउन समेत सफल भएको छ ।युवा पिडी होस चाहे बुडाबुडि नै किन नहोस टिकटकमा छोटो भिडियो बनाई अपलोड गरेर सवै माझ निकै भाईरल भइरहेको छ ।

यो एप कलाकारिता क्षेत्रमा लाग्नेको लागि भने एक अचुक औषधी नै बन्न पुगेको छ ।पर्यटन क्षेत्र होस या अन्य क्षेत्र यसको माध्यमबाट लाखौ लाख सम्म पुग्ने भएकाले

छिटै प्रचार प्रसार गर्नमा मद्दत पुगेको यसको सबल पक्ष हो भने टिकटक बनाउने नाममा कतिपयले अल्प आयुमै आफ्नो ज्या’न गु’माईरहेका छ

प्रतिकृया दिनुहोस्