आइतबार , माघ ९, २०७८

यिनै हुन दूधकोशी हाइड्रोपावरमा पाइप प’ड्किँ’दा ज्या’न गुमाएका होनहार इन्जिनियर

पुष १२, २०७८ सोमबार 82

काठमाडौ । जलविद्युत आयोजनाको पानी परिक्षणका क्रममा पाइप वि स्फो ट भएर दुई इन्जिनियरको मृ’त्यु भएको छ ।

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षण गर्दा दुर्घ’टना भएको हो ।

दुख’द घट’नामा दुई इन्जिनियरको मृ’त्यु भएको प्रहरीले जनाएको छ । हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड ।

मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृ’त्यु भएको हो ।

घट’नामा अन्य घाइ’ते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौ ल्याइएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्न लागिएको थियो ।

दुर्घ’टनामा परियोजना व्यवस्थापक घाइ’ते भएका हुन् । आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप प ड् किएको बताइएको छ ।

प्रहरीले घ’टनाको अन्य अनुसन्धान सुरु गरेको जनाएको छ । वि स्फो ट पछि बे हो स भएका रेग्मी र

थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको भए पनि उनीहरुलाई बचाउन नसकेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए ।

घट’नामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर नै ग म्भी र घाइते भएका छन् ।

विराटनगर निवासी घा’इते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको र उनको ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ ।

उनको कम्मर तलको भाग नचल्ने भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्