आइतबार , माघ २, २०७८

पोखरामा १५ वर्षअघि ह`त्या गरेर फरार व्यक्ति बहराइनमा प’क्राउ

पुष १३, २०७८ मंगलबार 46

१२ पुस, काठमाडौं । पोखरामा १५ वर्षअघि भएको एक ह`त्यामा संल`ग्न व्यक्ति बहराइनमा प`क्रा`उ परेका छन् ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइनमा प्रहरीले पोखराका अशोक गुरुङलाई प`क्रा`उ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार २९ वैशाख २०६३ मा पोखराको सात मुहानेमा भएको रोजन राईको ह`त्यामा उनी संल`ग्न देखिएका थिए ।

‘तर त्यसबेला उनको संल´ग्नता नखुल्दा उनी भागेर वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए’

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरले भने, ‘अहिले सं´लग्नता खुलेपछि २७ मंसिरमा गुरुङवि´रुद्ध रेड नोटिस जारी भएको थियो ।’

प्रहरीका अनुसार गुरुङले सामान्य वि`वादमा रोजन राईलाई दा´उराको चि´रप´ट प्र´हा`र गरेर ग`म्भिर घा`इते बनाएका थिए । लगत्तै उपचारका लागि अस्पताल लगिएकामा उनलाई चिकित्सकले मृत घो´षित गरेका थिए ।

इन्टरपोल नेपालका एक अधिकृतका अनुसार गुरुङलाई कू`टनीतिक माध्यमबाट सुपु`र्दगी गरेर कामाडौं ल्याउने प्रयास भइरहेको छ ।

‘उनी संल´ग्न रहेको अदा´लती प्र´माणसहित ३० दिनभित्र उनलाई लिन टोली पठाउन भनिएको छ’ ती अधिकृतले भने, ‘त्यसैको तयारी गरिरहेका छौं ।’

एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते क´सू´रका आ`रो`पी केदार ढुंगानालाई सु`पुर्द`गी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ ।

साढे ३३ किलो सुन तस्करी प्रक´रणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा प´क्रा´उ परेका थिए । अन्लाईन खबर बाट

प्रतिकृया दिनुहोस्