आइतबार , माघ २, २०७८

बाघसँग ल’डेर बाघलाई मा’रेर आफू बाँच्न सफल बुवा मिडियामा( भिडियो सहित)

पुष १३, २०७८ मंगलबार 77

संसारमा पाँच प्रजातिका बाघ १३ मुलुकमा मात्र पाइन्छन् । नेपाल, भारत, भुटान र बंगालादेशमा मात्र पाइने बाघलाई पाटेबाघ भनिन्छ ।

कुनै समयमा नेपालको तराईका जंगल, भित्री मधेस, चुरे र भाहाभारतको काखमा प्रश`स्त पाइने पाटेबाघ वनजंगल अ,तिक्र,मित

भएर वासस्थान खुम्चिन गई हाल आएर चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्ज र वरपरका वन क्षेत्रमा मात्र सीमित हुन पुगेको छ ।

हाल नेपालभरि २३५ र चितवन राष्ट्रिय निकुञ्जमा मात्र ९३ वटा वयस्क पाटेबाघ रहेका छन् ।

चितवन उपत्यकामा ८० वर्ष पहिले जुद्ध शमशेरको निमन्त्रणामा आएका ब्रिटिस राजाले १२० वटा बाघको सिकार गरेका थिए ।

एकपटकको सिकारमा मात्रै यति ठूलो संख्यामा बाघ मा’रियो भने त्यो समयमा तराईमा बाघको संख्या कति थियो भन्ने कुरा सहज अनुमान लगाउन गाह्रै हुन्छ ।

पछिल्लो समय बेलाबेलामा बाघले मान्छे मा’र्ने गरेको पाइन्छ यस्तै एउटा घ’टान लमजुङमा घट्न पुगेको छ तर यहाँ बाघले मान्छे होइन मान्छेले बाघ मा`रेका छन्।

बाघले आफूलाई आ`क्र`मण गर्न आएपछि बाघ सँग दोहोरो भिडन्ता गरी बाघलाई नै मा`रेर आफू बाँच्न सफल भएका हरिबहादुर थापा संग हामीले कुराकानी गरेका छौं हेर्नुहोस्

उक्त भिडियो। खबर पत्रीका बाट

प्रतिकृया दिनुहोस्