आइतबार , माघ ९, २०७८

काठमाडौंबाट हुने हवाई उडान बन्द सम्बन्धि सुचना!

पुष १३, २०७८ मंगलबार 90

काठमाडौं । काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले जनाएको छ ।

मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका हुन्।

कतिपय विमानस्थलहरू ढिलागरि खुलेपछि उडान डिले भएका छन्। अझै कतिपय विमानस्थल खुलेका छैनन्।

मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान केहीबेर रोकिएको र अहिले पनि विमानस्थल आइएसआर लागू भएकाले विमानहरू निर्धारित समयमा उडान भर्न पाइरहेका छैनन्।

त्रिभुवन विमानस्थलमा एउटामात्र धावनमार्ग भएका कारण समस्या झन् जटिल हुँदै आएको छ ।

एउटै धावनमार्गबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रिय उडानहरुले गर्दा जहाजहरु घण्टौं आकाशमै होल्ड बस्नुपर्ने हुन्छ ।

तोकिएको समयमै उडान–अवतरण हुन नसकी डिलेको समस्या वृद्धि हुँदै जान्छ ।

यस्तै,चिसो तथा रुघाको लागि रामवाणकाे काम गर्छ प्याजले, यस्ताे छ प्रयोग गर्ने तरिका !

काठमाडौँ । वर्षा ऋतुमा चिसो,रुघा-खोकी जस्ता समस्याले हामीलाई चाँडै समात्छ । काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ ।

तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ ।चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी

विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । यस परिवर्तित मौसममा तपाइँलाई चिसो र नाक बग्ने समस्याहरू सुरू हुनसक्छ

प्रतिकृया दिनुहोस्