आइतबार , माघ ९, २०७८

सिरहाका प्रहरी प्रमुखलाई ‘चोकमा लगेर जनका’रबाही गर्ने’ सीके राउतको ध’म्की

पुष १३, २०७८ मंगलबार 72

काठमाडौँ । आज मंगलबार सिरहामा आ’म’ह’ड्ता’ल आह्वान गरेको जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई ध’म्की दिएका छन् ।

राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई ज’न’का’र’बा’ही गर्ने ध’म्की दिइएको हो ।

मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गि’र’फ्ता’र गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दु’र्व्य’व’हा’र गरेको भन्दै व्यवहार सुधार्न चे’ता’व’नी दिएको छ ।

यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सि’र’हा बजारको बीच चोकमा जन’का’र’बा’ही गर्ने ध’म्की दिएको हो । फेसबुक पेजमा भनिएको छ,

‘गि’र’फ्ता’र गरिएका आ’न्दो’ल’न’का’रीसँग दु’र्व्य’व’हार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको,

परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ ।

यदि २४ घण्टाभित्र हि’रा’स’तमा रहेका आ’न्दो’ल’न’कारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने का’र’बा’ही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा ज’न’का’रबा’ही हुन्छ ।’

उक्त पाेस्टमा थप भनिएकाे छ, ‘२०७३ सालमा स्वराजीको ड’रले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रा’न्तिमा जनताले शा’सकलाई कसरी चौबाटोमा स’जा’य दिएका थिए, थाहा नै होला ।’

जनमत पार्टीले आम ह’ड्ता’ल घोषणा गरेपछि स्थानीय प्र’शा’स’न’ले आज र भोलि २ दिनका लागि जिल्लाभर नि’षे’धा’ज्ञा जारी गरेको छ ।

यसले गर्दा झ’डपको सम्भावना समेत बढेको छ 

प्रतिकृया दिनुहोस्