आइतबार , माघ ९, २०७८

सर्लाहीमा गो’ली चल्यो, मेयरसहित दर्जनौं घा’इते

पुष १६, २०७८ शुक्रबार 63

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा गस्तीमा हिँडेको प्रहरी भ्यानको ठ क्करबाट एक व्यवसायीको मृ त्यु भएपछि बयलवास बजार मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।

आइतबार साँझ ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा हिँडेको भ्यानको ठ क्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा अन्दाजी ३२ वर्षीय रामकुमार महतोको मृ त्यु

भएको थियो । यो विषयलाई लिएर सोमबार र मंगलबार पनि ईश्वरपुरको बयलवास बजारको अवस्था तना’वपूर्ण बनेको थियो ।

यो घटनापछि प्रहरी र आन्दोलनमा उत्रेका स्थानीयबीच झ डप भएको छ । झ डपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकी,

प्रहरी निरीक्षक कृष्ण गिरीसहित दर्जन प्रहरी घा इते भएका छन् । यसैगरी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटासहित दर्जनौं प्रदर्शनकारीसमेत घा इते भएका छन् ।

आ’न्दोलित स्थानीयवासीले ईश्वरपुर नगरपालिकाका प्रमुख देवकोटामाथि समेत आ क्रम’ण गरेका छन् । मृ’तक रामकुमार महतोको परिवारसँग भेट्न उनकै घरमा पुगेका

नगर प्रमुख देवकोटामाथि त्यहीँ आ’क्र’मण भएको हो । नगर प्रमुख देवकोटा चढ्ने ना१झ १५७० नम्बरको सुमोको सिसा पनि तो’डफो’ड भएको छ ।

त्यस्तै, एक बालकसहित दुई जनालाई प्रहरीको गो ली लागेको छ । गोली लागेकामध्ये मृत कका भान्जा १५ वर्षीय सञ्जय महतो र चन्द्रनगर गाउँपालिका–२ बस्ने दिगम्बर महतो रहेको छ ।

गो ली बालकको दाहिने खुटामा लागेको र प्रहरीले जबरजस्ती समाती घुँडामा गो ली हानेको ईश्वरपुरका प्रत्ययक्षदर्शी नन्दलाल कुशवाहाले जानकारी दिए ।

त्यस्तै, दिगम्बरलाई रबरको गो ली लागेको हँुदा प्राथमिक उपचारपश्चात् घर फर्केका छन् ।बयलवासमा निषेधाज्ञा जारी: सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित

बयलवास बजार क्षेत्रमा हिजाे मलंगबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्